राजनीति

राष्ट्रियसभामा गौतम नै मनोनीत हुन्छन् : दाहाल

संबाददाता | Friday, February 28th, 2020

चितवन, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई मनोनीत गरिने बताएका छन् । नेकपा सचिवालय बैठकले…

भोकमरीको अन्तिम घोषणा गरिसकेका छौँ, अब कोही नागरिक भोकै मर्दैन : प्रधानमन्त्री

लाईट नेपाल संबाददाता | Wednesday, January 29th, 2020

काठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी ओलीले ‘भ्रमण वर्ष’को प्रारम्भमै केही धक्काका संकेतहरु देखिएको बताएका छन् । उनले चीनबाट फैलिएको कारोना भाइरसप्रति संकेत गर्दै भने,…

पूरा पढ्नुहोस् »

नवनियुक्त सभामुख सापकोटाद्वारा पदभार ग्रहण

लाईट नेपाल संबाददाता | Monday, January 27th, 2020

काठमाडौं, १३ माघ । प्रतिनिधिसभाका नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाले पदभार ग्रहण गरेका छन् । सोमबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको…

पूरा पढ्नुहोस् »

के.ओली र प्रचण्ड मिलेर देश लुट्दै छन्,परिणाम भयानक हुनेछ : तरुण दल अध्यक्ष जित जंग बस्नेत

लाईट नेपाल संबाददाता | Monday, March 11th, 2019

नेपाली काँग्रेस अहिले आफ्नो भातृ संगठन नेपाल तरुण दल संग हातेमालो गर्दै जिल्ला स्तरीय आमसभामा ब्यस्त रहेको छ । यसै बीच हिजो नेपाली काँग्रेस म्याग्दी…

पूरा पढ्नुहोस् »

सरकार विरुद्ध बेनी र बागलुङबाट काँग्रेसले सुरु गर्यो प्रदर्शन, तरुण दलले दियो डरलाग्दो चेतावनी

लाईट नेपाल संबाददाता | Sunday, March 10th, 2019

वर्तमान कम्युनिष्ट सरकार विरुद्ध नेपाली काँग्रेस र नेपाल तरुण दल सुरुवाती दिन देखि नै रुष्ट रहेको छ । सरकारले संविधान मिचेर सुरुवाती दिनमा काम सुरु…

पूरा पढ्नुहोस् »

मन्त्री फेर्ने विषयमा प्रधानमन्त्रीले मुख खोले, भने- ‘हाँसी दिनुहोस त मन्त्रीहरू !’

लाईट नेपाल संबाददाता | Saturday, September 8th, 2018

नेपालएक्स्क्लुसिव डटकम : सत्तारुढ दलले कतिपय मन्त्री परिवर्तन गर्न लागेको चर्चाका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे मुख खोलेका छन्। उनले अहिले मन्त्री परिवर्तन गर्ने…

पूरा पढ्नुहोस् »

नारायणकाजीको खुलासा : गुट र गिरोहले पार्टी एकीकरण पुरा भएन

लाईट नेपाल संबाददाता | Saturday, September 8th, 2018

नेपालएक्स्क्लुसिव डटकम : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी भित्र गुट र गिरोहको बिगबिगी हुँदा तल्लो कमिटीसम्म एकीकरण हुन नसकेको बताएका छन्…

पूरा पढ्नुहोस् »

राममनोहर यादवको मृत्युबारे न्यायिक छानबिन माग

लाईट नेपाल संबाददाता | Saturday, September 8th, 2018

नेपालएक्स्क्लुसिव डटकम : उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई कालोझण्डा देखाउने क्रममा पक्राउ परेका बर्दियाका राममनोहर यादवको मृत्यु घटनाबारे न्यायिक छानविन आयोग गठन गर्न सांसदले…

पूरा पढ्नुहोस् »

कांग्रेस संरचना : विधानको प्रारम्भिक मस्यौदा तयार

लाईट नेपाल संबाददाता | Saturday, September 8th, 2018

नेपालएक्स्क्लुसिव डटकम : कांग्रेसले संघीय ढाँचाअनुरूप बनाउन लागेको पार्टीको नयाँ विधानको प्रारम्भिक मस्यौदा तयार भएको छ। विधान मस्यौदा समितिले गठन गरेका तीन उपसमितिले शनिबार आआफ्नो…

पूरा पढ्नुहोस् »

तक्मामा आठ करोड खर्च

लाईट नेपाल संबाददाता | Saturday, September 8th, 2018

नेपालएक्स्क्लुसिव डटकम : राज्यलाई महत्वपूर्ण योगदान दिएको आधारमा सरकारले हरेक वर्ष सयौँ व्यक्तिलाई विभिन्न विभूषण (तक्मा) ले सम्मान गर्दछ । सम्मानित हुनेमा धेरैजसो सत्तानिकट व्यक्ति हुने…

पूरा पढ्नुहोस् »