देशभर उच्च पहाडी क्षेत्रमा हिमपात (फोटोफिचर)

संबाददाता

काठमाडौं, २४ पुस । मंगलबारदेखि मौसममा परिवर्तन आएसँगै भएको वर्षाका कारण देशका विभिन्न उच्च पहाडी तथा हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित बनेको छ । विभिन्न पहाडी क्षेत्रमा भएको हिमपात तस्बिरमा ।

Thursday, January 9th, 2020

सम्बन्धित

सबै
तपाइको मत