खेल

प्याराग्लाइडिङको विश्व च्याम्पियनसिप पोखरामा

संबाददाता | २३ भाद्र २०७५, शनिबार ०७:२२

नेपालएक्स्क्लुसिव डटकम : प्याराग्लाइडिङको एकुरेसी विश्व च्याम्पियनसिप नोभेम्वरमा पोखरामा हुने भएको छ। नोभेम्वर १ देखि ५ तारिखसम्म पोखरा र स्याङ्जामा च्याम्पियनसिप हुने राष्ट्रिय खेलकुद परिषदका…

यूएस ओपन टेनिस : साबिक विजेताको उत्कृष्ट पुनरागमन

लाईट नेपाल संबाददाता | २३ भाद्र २०७५, शनिबार ०७:२१

नेपालएक्स्क्लुसिव डटकम : साबिक विजेता राफेल नाडालले खेलमा उत्कृष्ट पुनरागमन गर्दै ग्रान्डस्लाम प्रतियोगिताको यूएस ओपनको सेमिफाइनलमा स्थान पक्का गरेका छन्। पहिलो वरीयतामा आसीन स्पेनिस खेलाडी…

पूरा पढ्नुहोस् »

म्याराडोना मेक्सिकन क्लबको प्रशिक्षक

लाईट नेपाल संबाददाता | २३ भाद्र २०७५, शनिबार ०६:०६

नेपालएक्स्क्लुसिव डटकम : महान् अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोना मेक्सिकन क्लबको प्रशिक्षकको भूमिकामा देखा पर्ने भएका छन्। उनले बिहीबार राति मेक्सिकोको फुटबल क्लब डोराडस डे सिनालोआसँग…

पूरा पढ्नुहोस् »

६६ मिनेटमै सेरेना फाइनलमा

लाईट नेपाल संबाददाता | २३ भाद्र २०७५, शनिबार ०५:३७

नेपालएक्स्क्लुसिव डटकम : छोरीलाई जन्म दिएपछि पहिलो ग्रान्डस्लाम उपाधि चुम्न सेरेना विलियम्स अब एक खेल टाढा छिन् । वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपनको फाइनलमा प्रवेश गरेसँगै…

पूरा पढ्नुहोस् »

एलिस्टर कुकद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

लाईट नेपाल संबाददाता | २२ भाद्र २०७५, शुक्रबार ०३:५०

इङ्गल्याण्डका ब्याट्सम्यान एलिस्टर कुकले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । आठ वर्षयता राम्रो खेल प्रदर्शन गर्न नसकिरहेका कुकले सोमबार सन्यासको घोषणा गरेका हुन् ।…

पूरा पढ्नुहोस् »

बेकह्यामलाई ‘युईएफए प्रेसिडेन्ट्स अवार्ड’

लाईट नेपाल संबाददाता | २२ भाद्र २०७५, शुक्रबार ०३:३६

एजेन्सी । इंग्ल्यान्डका पुर्व कप्तान डेभिड बेकह्यामले युरोपियन फुटबलको उच्च अवार्ड ‘युईएफए प्रेसिडेन्ट्स अवार्ड’ पाएका छन् । युरोपियन फुटबलको सर्वोच्च निकाय युनियन अफ युरोपियन फुटबल एसोसिएसन…

पूरा पढ्नुहोस् »

एक खेल अगावै इंग्ल्यान्डले जित्यो टेष्ट सिरिज

लाईट नेपाल संबाददाता | २२ भाद्र २०७५, शुक्रबार ०३:३४

इंग्ल्यान्डले भारतविरुद्धको पाँच खेलको टेष्ट क्रिकेट सिरिज एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । घरेलु टोली इंग्ल्यान्डले चौथो टेष्टमा भारतलाई ६० रनले पराजित गर्दै…

पूरा पढ्नुहोस् »

सर्जियो रामोसले भने “मोड्रिच रोनाल्डो भन्दा उत्कृष्ट छन्”

लाईट नेपाल संबाददाता | २२ भाद्र २०७५, शुक्रबार ०३:३३

स्पेनिस राष्ट्रिय टोली एवं रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले गत सिजन क्रिस्टियानो रोनाल्डोभन्दा लुका मोड्रीचले राम्रो प्रदर्शन गरेका कारण क्रोएसियाका मिडफिल्डर नै उपाधि हकदार भएको…

पूरा पढ्नुहोस् »

भुटानविरुद्ध नेपालको शानदार जित, सुनील बल चम्किए

लाईट नेपाल संबाददाता | २१ भाद्र २०७५, बिहीबार १४:३९

२१ भदौ, बंगलादेश । साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले भुटानविरुद्ध ४-० को जित निकालेको छ । पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएको नेपालले…

पूरा पढ्नुहोस् »