“प्रेम गीत ३ “ को अडिसनमा २५ प्रतियोगी मध्ये रिया र रितुले यसरी दिए पुरा भिडीयो..

संबाददाता

२५ प्रतिस्पर्धी मध्यकी रिया न्यौपानेको र रितु पौडेल को अडिसन भिडियो सार्बजनिक भएको छ ।उक्त भिडियो आसुसेन फिल्म्सको युटूब च्यानल बाट सार्बजनिक भएको छ जहाँ रिया र रितु ले  ‘प्रेम गीत ३’ को लागि मुख्य नायिकाको रुपमा आफ्नो स्थान हासिल गर्न मन बाट प्रस्तुति दिएकी छिन ।

https://youtu.be/1MeRL27i5Ng

२७ जेष्ठ २०७६, सोमबार १५:२३

सम्बन्धित

सबै
तपाइको मत