मेनुका थापाको स्पष्टिकरण सबै झुट , पुजा भन्छिन – “मानसिक रोगी भनेर झन अन्याय गरिदैछ”

संबाददाता

रक्षा नेपालको आश्रयमा बस्दै आएकी पूजा बोहराले आफूमाथि आश्रम रहँदा अमानवीय र अमर्यादित व्यवहार खप्नुपरेको आरोप लगाएकी छन् । उनले दिएको अन्तर्वार्ता उनले रक्षा नेपालकी अध्यक्षा मेनुका थापाले आफूमाथि पटक पटक अमानवीय र अमर्यादित व्यवहार गरेकी र त्यस्ता व्यवहार सहन नसकेर न्यायका लागि लड्न आफू बाध्य भएको बताएकी छन् ।

भिडियो हेर्नुहोस –

२२ भाद्र २०७५, शुक्रबार ०३:४५

सम्बन्धित

सबै
तपाइको मत