श्रीमती नभएकाे माैकामा यस्ताे पाे गर्छन् चीनका युवाहरू !

संबाददाता

आफ्नाे कामले गर्दा श्रीमतीसँग छुट्टिएर बसेका चीनका युवाहरुले हाल ‘सेक्स डल’ राख्न थालेका छन् । श्रीमतीको अभावमा यौन इच्छा पुरा गर्ने उपयुक्त उपाय बनेको छ सेक्स डल । कतिपयले श्रीमतीसँग सम्बन्ध बिछोड नहोस भन्नका लागि पनि सेक्स डल राख्ने गरेका छन् ।

यस्तो अवस्थामा उनीहरुले परस्त्रीसँगको आकांक्षा नहोस् भन्ने हेतुले सेक्स डलसँग आफ्नो यौनइच्छा पुरा गर्छन् । यी सेक्स डलहरु थर्मोप्लास्टिक र रबरजस्तो म्याटेरियलबाट बनाइन्छ । यी डलहरु निकै सफ्ट र आकर्षक देखिन्छन् । यिनीहरुको हात एडजस्टेबल हुन्छ । यिनीहरुको सम्पूर्ण अंगहरु मानिसको जस्तै हुन्छ ।

बेइजिङकाे केही छनौटमा परेका ख्यातीप्राप्त पसलहरुमा पछिल्लो बर्षदेखि यस्ता डलहरू बेच्ने गरिएको छ । हाई क्वालिटीको सेक्स डल्सको मूल्य नेपालकाे ३ लाख रूपैयाँसम्म पर्छ । मानिसहरु यी सेक्स डल्सलाई कुनै युवतीको रुपमा हेर्ने गर्छन् र डल्ससँग प्रेम गर्छन् ।

एक जना व्यक्ति ली पछिल्लो १० बर्षदेखि बिवाहित हुन् । तर उनी घरबाट टाढा रहेर काम गर्छन् । उनी आफ्नो पत्नीलाई धाेका दिन चाहदैनन् । यसैले सेक्स आवश्यकता पूरा गर्नका लागि उनले सेक्स डल किनेर उपयोग गर्दै आएका छन् ।

एजेन्सीको सहयोगमा

२२ भाद्र २०७५, शुक्रबार ०३:५४

सम्बन्धित

सबै
तपाइको मत